Thursday, January 8, 2015

अधिकारलाई यथार्थ बनाउने अभियानमा अर्को प्रयास ।


अपांगता भएका ब्यक्तिहरूको जिवनलाई सहज बनाउन काठमाण्डौमा थप अपांगतामैत्रि शौचालय र कम्तिमा एउटा अपांगतामैत्रि सार्वजनिक बस संचालन गर्ने सम्वन्धमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघका अध्यक्ष तथा करूणा फाउन्डेशनका राष्ट्रिय प्रतिनिधि दिपक सापकोटा, सिबियम नेपालका राष्ट्रिय प्रतिनिधि प्रकाश वाग्ले सिबियमकै परियोजना अधिकृत शौरव शर्मा संग छोटो बैठक भई यस कार्यकालागि अगाडि बढ्ने सहमति भयो ।
यो कार्यले पनि अपांगता अधिकार अभियानलाई अधिकारलाई यथार्थ बनाउन मद्दत पुर्याउने छ ....

Source:- Shudarson Subedi(NFDN)